नेपालमा सेवा गर्न पाएकोमा गर्व छ : बेलायती राजदूत

काठमाडौं । नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले लकडाउनका बेला बेलायती नागरिकलाई निःशुल्क खाना र बास उपलब्ध गरेकोमा नेपालीको प्रशंसा गरेकी छन्। ‘मेरा नेपाली साथीहरु जसले गएका दिनमा काठमाडौं बाहिर हुनु भएका बेलायती नागरिकहरुलाई निःशुल्क खाना र बास दिनुभयो, तपाईंहरुको दयालु र उदार चरित्रले गर्दा नै नेपाललाई विश्वभरि सबैले धेरै माया गर्छन् र नेपाल घुम्न … Continue reading नेपालमा सेवा गर्न पाएकोमा गर्व छ : बेलायती राजदूत